‘नेपालको विकासमा सघाउन आह्वान’

लन्डन । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गरिरहेका नेपाली इन्जिनियरहरुलाई नेपालको विकासमा सघाउन आह्वन गरेका छन्। सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै राजदूत सुवेदीले विश्वव्यापीकरणको वर्तमान युगमा एउटै लक्ष्मणरेखा भित्र बसीरहने भन्ने कुरा सँधै संभव नहुने बताए। “विदेशमा बसीरहेका सबै नेपाली नेपाल नै फर्कनु पर्छ भन्ने … Continue reading ‘नेपालको विकासमा सघाउन आह्वान’